खेलाउने
Romanized: khelaaune, khelaune
खेल्न लगाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
खेल्न लगाउने।
२.
स्याहारसुसार गर्ने।