खेली
Romanized: khelee, khelii, kheli
विशेष चाडपर्व वा पूजाआजाका अवसरमा खैँजडी, मजुरा आदि बजाउँदै गाइने एक प्रकारको छोटोछरितो चुड्के लोकगीत; ख्याली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
विशेष चाडपर्व वा पूजाआजाका अवसरमा खैँजडी, मजुरा आदि बजाउँदै गाइने एक प्रकारको छोटोछरितो चुड्के लोकगीत; ख्याली।