खेलौना

Romanized: khelaunaa, khelaun, khelauna

केटाकेटीले खेल्ने पुतली आदि सामान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [खेल्+औना]

१.
केटाकेटीले खेल्ने पुतली आदि सामान।
२.
खेलबाडको सामग्री।
३.
अर्काको इसारामा नाच्ने मानिस; कठपुतली।

सम्बन्धित शब्दहरू