बिलौना
Romanized: bilaunaa, bilaun, bilauna
ना. [प्रा. विलवण८ सं. विलपन] रुँदै दुःख प्रकट गर्ने काम; विलाप; बिलना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [प्रा. विलवण८ सं. विलपन] रुँदै दुःख प्रकट गर्ने काम; विलाप; बिलना।