बिलौनी
Romanized: bilaunee, bilaunii, bilauni
नौनी खार्दा भाँडाको पिँधमा रहने थेग्रिन; बिलाउनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
नौनी खार्दा भाँडाको पिँधमा रहने थेग्रिन; बिलाउनी।
२.
लाम्चिला र चिल्ला पात हुने, बस्तुभाउलाई घाँस खुवाइने एक प्रकारको बोट।