गलौनी

Romanized: galaunee, galaunii, galauni

गलाइ; पग्लाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
गलाइ; पग्लाइ।
२.
गलाउने काम वा चाल।
३.
सफल कसमकस वा गलफत्ती।

सम्बन्धित शब्दहरू