पलौनी

Romanized: palaunee, palaunii, palauni

गाईबस्तु पालिदिएबापत पाल्नेलाई दिइने दर्माहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पाल्+औनी]

1
गाईबस्तु पालिदिएबापत पाल्नेलाई दिइने दर्माहा।

सम्बन्धित शब्दहरू