बिलौनीघिउ

Romanized: bilauneeghiu, bilauniighiu, bilaunighiu

नखारिएको अमिल्सिँदो बास्ना हुने घिउ; नौनीघिउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
नखारिएको अमिल्सिँदो बास्ना हुने घिउ; नौनीघिउ।

सम्बन्धित शब्दहरू