खोयाबिर्के
Romanized: khoyaabirke, khoyabirke
पारम्परिक प्रविधिबाट घरमा तयार पारी बोतलमा हालेर मकैको खोयाको बिर्को लगाईकन राखिएको रक्सी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पारम्परिक प्रविधिबाट घरमा तयार पारी बोतलमा हालेर मकैको खोयाको बिर्को लगाईकन राखिएको रक्सी।