खोस्याकखोस्ग्राक
Romanized: khosyaakakhosgraaka, khosyaakakhosgraak, khosyaakakhosgraka, khosyakakhosgraaka
खोसँदा आउने आवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी मू. खोस्याक्+अ (द्वि.)]
१.
खोसँदा आउने आवाज।
२.
(क्रियाविशेषण)
खोस्याकको आवाज आउने गरी; खोस्याकखोस्याक।