ख्याउटे

Romanized: khyaaute, khyaute

ख्याउटे (khyaaute) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

ख्याउटे(१)

(विशेषण [ख्याउटो+ए])
1.
दुब्लो र पातलो शरीर भएको; गाला भित्र पसेको; सिकटो; सिकटे; ख्याउटो।

ख्याउटे(२)

(विशेषण [संस्कृत खबर्ट])
1.
पातलो र दुब्लो शरीर भएको; सिकटे।

सम्बन्धित शब्दहरू