कुराउटे

Romanized: kuraaute, kuraute

कुरा गरिरहने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [कुरो+आउटे]

१.
कुरा गरिरहने।
२.
चाहिँदा नचाहिँदा धेरै कुरा गर्ने वा त्यस्तो स्वभावको; कुरौटे; गफी।
३.
छुल्याइँ गर्ने; छुल्याहा।

सम्बन्धित शब्दहरू