कुराउनी

Romanized: kuraauni, kuraaunee, kuraunee, kuraunii

धेरैबेर दुध तताएर बाक्लो पारी बनाइएको खाने कुरा; खुवा; कुरौनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कूर्चिक]

१.
धेरैबेर दुध तताएर बाक्लो पारी बनाइएको खाने कुरा; खुवा; कुरौनी।
२.
तताउँदा दुध डढेर कुँडेमा नै जमेको पाप्रो।

सम्बन्धित शब्दहरू