कुराउनु
Romanized: kuraaunu, kuraunu
कुर्न लाउनु, पर्खाउनु; रुङाउनु; ढुकाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया [कुर्+आउ+नु]
1
कुर्न लाउनु, पर्खाउनु; रुङाउनु; ढुकाउनु।