राउटे
Romanized: raaute, raute
नेपालको सुदूर पश्चिमाञ्चलको, फिरन्ता व्यवसाय भएको सिकारजीवी एक जाति; काठका भाँडाहरू बनाई जीवन वृत्ति चलाउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
नेपालको सुदूर पश्चिमाञ्चलको, फिरन्ता व्यवसाय भएको सिकारजीवी एक जाति; काठका भाँडाहरू बनाई जीवन वृत्ति चलाउने र जङ्गलमा बस्ने एक जाति।