ख्वामित
Romanized: khvaamita, khvaamit, khwaamita, khvamit
सम्मानबोधक शब्द; श्रीमान्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी खाविन्द]
१.
सम्मानबोधक शब्द; श्रीमान्।
२.
मालिक; प्रभु; स्वामी।