स्वामित्व
Romanized: svaamitva, svaamitv, svaamitwa, swaamitva
कुनै वस्तुको स्वामी वा अधिपति हुनाको भाव वा अवस्था; मालिक्याइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै वस्तुको स्वामी वा अधिपति हुनाको भाव वा अवस्था; मालिक्याइँ।
२.
प्रभुता; प्रभुत्व।