वाग्मित्व
Romanized: vaagmitva, vaagmitv, vaagmitwa, waagmitva
बोल्ने वा भाषण दिने कौशल; प्रवचनपटुता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बोल्ने वा भाषण दिने कौशल; प्रवचनपटुता।
२.
विद्वत्ता; पाण्डित्य।