वाग्मी

Romanized: vaagmi, waagmi, wagmi, vaagmee

बोल्नमा वा भाषण दिनमा कुशल; प्रवचनपटु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बोल्नमा वा भाषण दिनमा कुशल; प्रवचनपटु।
२.
विद्वान्; पण्डित।
३.
बृहस्पति।

सम्बन्धित शब्दहरू