स्वामिस्व

Romanized: svaamisva, svaamisv, svaamiswa, swaamisva

कुनै ग्रन्थको लेखक, कुनै वस्तुको आविष्कारक वा कुनै वस्तुको मालिकले सम्पूर्ण आयबाट पाउने निर्धारित प्रतिशतको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै ग्रन्थको लेखक, कुनै वस्तुको आविष्कारक वा कुनै वस्तुको मालिकले सम्पूर्ण आयबाट पाउने निर्धारित प्रतिशतको लाभांश, रोयल्टी; लेखकस्व।

सम्बन्धित शब्दहरू