निजस्व
Romanized: nijasv, nijaswa, nijasw, nijashva
आफ्नो धन वा पन; निजता; स्वत्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आफ्नो धन वा पन; निजता; स्वत्व।
२.
मौलिकता।