निजत्व

Romanized: nijatv, nijatwa, nijatw, nijatba

आफ्नो अधिकार; स्वामित्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आफ्नो अधिकार; स्वामित्व।
२.
निजसँग सम्बन्धित हुनुको अवस्था; आफ्नो स्वामित्व; निजी सम्पत्ति।
३.
हे. निजस्व।

सम्बन्धित शब्दहरू