गङ्गालाभ

Romanized: ganggaalaabha, ganggaalaabh, ganggaalabha, ganggalaabha

हिन्दू-संस्कारअनुसार मोक्षपद प्राप्तिको कारण मानिने पवित्र स्थल, पुण्यनदी आदिमा भएको मरण; गङ्गातटको मृत्यु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
हिन्दू-संस्कारअनुसार मोक्षपद प्राप्तिको कारण मानिने पवित्र स्थल, पुण्यनदी आदिमा भएको मरण; गङ्गातटको मृत्यु।

सम्बन्धित शब्दहरू