गङ्गोत्तरी

Romanized: ganggottari, ganggottaree, gangottaree, gangottarii

गङ्गा नदीको शिर; सनातन धर्म मान्नेहरूको पवित्र तीर्थस्थल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गङ्गा नदीको शिर; सनातन धर्म मान्नेहरूको पवित्र तीर्थस्थल।
२.
गढवालको एक हिमालयबाट गङ्गाको उत्तरी प्रपात प्रकट भएको स्थल वा पुण्यतीर्थ।

सम्बन्धित शब्दहरू