गच्छे
Romanized: gachchhe, gachche, gacchhe, gacche
जुनसुकै काम गर्न आवश्यक पर्ने भौतिक वा बौद्धिक साधन; सामर्थ्य, औकात; हैसियत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत गच्छ]
१.
जुनसुकै काम गर्न आवश्यक पर्ने भौतिक वा बौद्धिक साधन; सामर्थ्य, औकात; हैसियत।
२.
आर्थिक क्षमता; पुँजी; सम्पत्ति।
३.
हकदार वा प्रतिनिधिलाई हक बुझाइदिने काम; जिम्मा।