गडनु
Romanized: gadanu
गाडिनु; बिझ्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [गड्+नु]
१.
गाडिनु; बिझ्नु।
२.
घत पर्नु; महसुस हुनु।
३.
सतहभन्दा तल झर्नु, भासिनु।