गडन्ता
Romanized: gadantaa, gadant, gadanta
काममा घोरिने र त्यसलाई फत्ते गर्न खट्ने खालको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [गड्+अन्ता]
१.
काममा घोरिने र त्यसलाई फत्ते गर्न खट्ने खालको।
२.
काल्पनिक; मनगढन्ते।
३.
गहिरोसम्म गाडिने (घोचो, घारो, कुरो इ.)।