गडाइ
Romanized: gadaai, gadai
गड्ने भाव, क्रिया वा प्रक्रिया। [√ गाड् (+आइ)] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ गड् (+आइ)]
१.
गड्ने भाव, क्रिया वा प्रक्रिया। [√ गाड् (+आइ)]
२.
गाड्ने भाव, क्रिया वा प्रक्रिया।