गणक

Romanized: ganak, ganaka

गणना गर्ने; गन्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
गणना गर्ने; गन्ने।
२.
(नाम) हिसाब गर्ने यन्त्र (क्यालकुलेटर)।
३.
गणित-ज्योतिषी; दैवज्ञ।

सम्बन्धित शब्दहरू