गति न गरास

Romanized: gati na garaasa, gati na garaas, gati na garas, gati na garaasha

खाने-लाउने र बस्ने व्यवस्था नभएको स्थिति; अति दीनहीन वा दुर्बल अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
खाने-लाउने र बस्ने व्यवस्था नभएको स्थिति; अति दीनहीन वा दुर्बल अवस्था।

सम्बन्धित शब्दहरू