गभारो
Romanized: gabhaaro, gabharo
केरा, कर्कलो, मकै आदिका फेदमा रोगको रूपमा उब्जने सेतो रङको, गँड्यौलाजस्तो किरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [गाभो+आरो]
१.
केरा, कर्कलो, मकै आदिका फेदमा रोगको रूपमा उब्जने सेतो रङको, गँड्यौलाजस्तो किरो।
२.
त्यस्ता किराबाट उब्जने सो रोग।