गमला

Romanized: gamalaa, gamal, gamala

शोभाका लागि कौसी, बार्दली, ढोका आदिमा फूल वा अन्य ससाना बिरुवापात लगाइने र सजाइने बाल्टी वा आरीका ढाँचाको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पोर्तगाली]

1
शोभाका लागि कौसी, बार्दली, ढोका आदिमा फूल वा अन्य ससाना बिरुवापात लगाइने र सजाइने बाल्टी वा आरीका ढाँचाको माटो, धातु आदिको भाँडो।

सम्बन्धित शब्दहरू