गम्काउनु

Romanized: gamkaaunu, gamkaunu

कुनै काम सजधज वा तडकभडकका साथ गर्नु; गम्कने पार्नु; गम्कन लाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया / प्रेरणार्थक क्रिया

1
कुनै काम सजधज वा तडकभडकका साथ गर्नु; गम्कने पार्नु; गम्कन लाउनु।

सम्बन्धित शब्दहरू