गम्छा
Romanized: gamchhaa, gamchha, gamchh, gamch
घाँटीमा बेरिने, आङ पुछ्ने र कछाडका रूपमा समेत प्रयोग गरिने पातलो लाम्चो रुमाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बङ्गा. गाम्छा]
1
घाँटीमा बेरिने, आङ पुछ्ने र कछाडका रूपमा समेत प्रयोग गरिने पातलो लाम्चो रुमाल।