गम्नु

Romanized: gamnu

कुनै काम कुरामा नहड्बडाई विचार गर्नु; धैर्यपूर्वक सोच्नु; मनन गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
कुनै काम कुरामा नहड्बडाई विचार गर्नु; धैर्यपूर्वक सोच्नु; मनन गर्नु।
२.
गौर गर्नु; सम्झनु; घोरिनु ।

सम्बन्धित शब्दहरू