गम्म पर्नु

Romanized: gamma parnu, gammaparnu

गज्किनु; कसैलाई नटेर्ने हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
गज्किनु; कसैलाई नटेर्ने हुनु।
२.
मोटाउनु।

सम्बन्धित शब्दहरू