गम्लङ्ङ
Romanized: gamlangnga, gamlangng, gamlangna, gamlannga
कसैलाई अँगालो हाल्दाको ढङ्गले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
कसैलाई अँगालो हाल्दाको ढङ्गले।
२.
पूरै शरीर ढाक्ने गरी खास्टो ओड्दाको किसिमले।