गरम
Romanized: garam, garama
तातोपन; गर्मी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी गर्म]
१.
तातोपन; गर्मी।
२.
(विशेषण)
तातो; पोल्ने; उष्ण।
३.
एकाएक आवेगमा आउने; खरो; उग्र (स्वभाव वा मिजास)।