गरमागरम

Romanized: garamaagarama, garamaagaram, garamagaram, garamagarama

ज्यादै तातो; पाक्तापाक्तैको; तात्तातो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [गरम गरम ]

१.
ज्यादै तातो; पाक्तापाक्तैको; तात्तातो।
२.
जोसिलो, उत्तेजित (छलफल, बहस इ.)।
३.
(नाम) बहसको क्रममा आएको उत्तेजना; चर्काचर्की।

सम्बन्धित शब्दहरू