गरालो

Romanized: garaalo, garalo

पिङमा डोरी झुन्डयाउन लिङ्गामा वा खाँबामा तेर्सो पारेर राखिने काठ; बलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पिङमा डोरी झुन्डयाउन लिङ्गामा वा खाँबामा तेर्सो पारेर राखिने काठ; बलो।
२.
घर, गोठ आदिमा टाँड छाप्नका निम्ति तेर्स्याइने लामो काठ।

सम्बन्धित शब्दहरू