गरिखानु
Romanized: garikhaanu, garikhanu
कुनै न कुनै व्यवसाय वा इलम गरेर आफ्नो वा परिवारको जीवन निर्वाह गर्नु; मर्यादा र इज्जतको जीवन जिउनु;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
कुनै न कुनै व्यवसाय वा इलम गरेर आफ्नो वा परिवारको जीवन निर्वाह गर्नु; मर्यादा र इज्जतको जीवन जिउनु; आत्मनिर्भर हुनु।