गर्दनी
Romanized: gardanee, gardanii, gardani
गर्दनमा समातेर हुत्त्याउने काम; गलहत्ती; घोक्रेछुत्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
गर्दनमा समातेर हुत्त्याउने काम; गलहत्ती; घोक्रेछुत्ती।