गर्दन्याउनु
Romanized: gardanyaaunu, gardanyaunu
गर्दनमा समातेर हुत्याउनु; गलहत्ती लगाउनु; घोक्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
1
गर्दनमा समातेर हुत्याउनु; गलहत्ती लगाउनु; घोक्याउनु।