गर्दने
Romanized: gardane
ठुलो, मोटो र नसुहाउँदो गर्दन हुने (निन्दा वा गालीमा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
ठुलो, मोटो र नसुहाउँदो गर्दन हुने (निन्दा वा गालीमा)।