गर्भाशयस्खलन

Romanized: garbhaashayaskhalana, garbhaashayaskhalan, garbhashayaskhalana, garbhaasayaskhalana

पाठेघर फुस्किएर बाहिर निस्कने क्रिया; भँडाल्नो फर्किने काम; आङ खस्ने रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पाठेघर फुस्किएर बाहिर निस्कने क्रिया; भँडाल्नो फर्किने काम; आङ खस्ने रोग।

सम्बन्धित शब्दहरू