गर्मित

Romanized: garmit, garmita

गर्भ भएको; गर्भयुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
गर्भ भएको; गर्भयुक्त।
२.
भरिएको; मित्र रहेको; गाभिएको।

सम्बन्धित शब्दहरू