गर्माउनु
Romanized: garmaaunu, garmaunu
गरम पार्नु; तातो गराउनु; न्यानो पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [गरम+आउ+नु]
१.
गरम पार्नु; तातो गराउनु; न्यानो पार्नु।
२.
(अकर्मक क्रिया)
रिसले चुर हुनु; रिसाउनु, जोसमा आउनु; तात्नु।