गर्रा
Romanized: garraa, garr, garra
गर्रा (garraa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
गर्रा(१)
(नाम)
1.
गर्खा; थुम; पर्गन्ना।
गर्रा(२)
(नाम)
१..
धान आदिका गाँज।
२..
मयूरका प्वाँख जडेको पोसाक लगाई लट्ठी हानाहान गरी नाचिने एक नाच।