गलगिज्ज
Romanized: galagijj, galagijja
घाँटीसम्म आउने गरी खाने चालसँग; कोची कोची वा अटेसमटेस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत गल+गिज्ज]
1
घाँटीसम्म आउने गरी खाने चालसँग; कोची कोची वा अटेसमटेस।