गलगली
Romanized: galagalee, galagalii, galagali
खुट्टाका औँलाका पैतालातिरको कापमा हुने एक प्रकारको घाउ; गलेनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
खुट्टाका औँलाका पैतालातिरको कापमा हुने एक प्रकारको घाउ; गलेनी।